नियम ३७
निर्देशिका बनाई लागू गर्न सक्ने
आयोगले ऐन तथा यस नियमावलीको अधीनमा रही आवश्यकतानुसार निर्देशिका बनाई लागू गर्न सक्नेछ ।